१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी
फाइल तस्बिर

सरकारले नयाँ शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।


विद्या भट्टराईको राजीनामापछि रिक्त बनेको शिक्षामन्त्री पदमा पन्तलाई नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।



पन्त पूर्वमन्त्रीसमेत हुन् । उनी हाल प्रतिनिधिसभामा समानुपातिक सांसद छन् ।  





  • प्रकाशित मिति : १० वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया