माेदीकाे सपथ समाराेहमा ममता बनर्जी जाने

पश्चिम बंगालकाे लाेकसभा चुनावका क्रममा बिजेपी र टिएमसीबीच उत्पन्न तनावका बावजुद पनि ममता बनर्जी ३० मेमा प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथग्रहण समाराेहमा सहभागी हुनेछन् । 

ममताले समाचार एजेन्सी एएनआईलाई भनेकी छन् – ‘मैले अहिलेसम्म अर्काे राज्यका मुख्यमन्त्रीसँग पनि कुरा गरेकाे छु । उनी राष्ट्रपति भवनमा हुने समाराेहमा सहभागी हुनेछन्, यस्तै म पनि कार्यक्रममा भाग लिनेछु ।’ 

३० मेकाे साँझ ७ बजे राष्ट्रपति भवनमा नरेन्द्र माेदी प्रधानमन्त्रीकाे पद र गाेपनियताकाे शपथ लिनेछन् । राष्ट्रपति भवनले टि्वट गरेर यसकाे जानकारी दिएकाे छ । 

 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १०:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया