१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सरकारसँग वार्ता गर्न शिक्षक तयार, शिक्षामन्त्रीले नेतृत्व गर्दै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएसँगै शिक्षक पनि वार्ताको लागि तयार भएका छन् । 


सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आजै वार्ता हुन लागेको हो । अहिले केहीबेरमा हुने भनिएको वार्तामा शिक्षक महासंघका प्रतिनिधि र सरकारको तर्फबाट शिक्षामन्त्री पन्तले वार्ताको नेतृत्व गर्दै छन् । 



शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट आह्वान गरेका थिए ।  





  • प्रकाशित मिति : १२ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया