कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोध सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी भएका छन् ।
महाधिवेशनबाट अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले राप्रपा नेपाल नामक पार्टी खोलेर अलग भएपछि उनीहरूले विरलै मात्रामा मञ्च सेयर गरिरहेका थिए । यी दुई अध्यक्षबीच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन-थापा एकै मञ्चमा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।









नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।