हरेक स्थानीय तहमा एक चिकित्सक, सार्वजनिक स्थानमा धूमपान निषेधित

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ का लागि बजेट प्रस्तुत गर्दै अब प्रत्येक स्थानीय तहमा एक चिकित्सक पुर्याउने बताएका छन् । 

उनले आगामि वर्षका बजेटका लागि स्वास्थ्य क्षेत्रमा राम्रो बजेट छुट्ट्याएका छन् । 

त्यस्तै, अब सार्वजनिक स्थानमा धूमपान गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइने पनि उनले बताएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया