वृद्धभत्ता एक हजार बढ्यो

अर्थमन्त्री डा. युवराज खतिवडाले जेष्ठ नागरिकलाई दिइने वृद्धभत्ता एक हजार बढाएको बताएका छन् । ७० वर्ष उमेर पुगेका नागरिकले अहिले २ हजार वृद्धभत्ता लिने गरेका थिए ।

उनीहरुकाे स्वास्थ्य विमा रकम पनि एक लाखसम्म सरकारले व्यहाेर्ने अर्थमन्त्री डा. खतिवडाले बताएका छन् । 
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया