आगामि वर्ष युवा वैज्ञानिक सम्मेलन

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना हुने बताएका छन् । आर्थिक वर्ष २०७६–७७ का लागि बजेट प्रस्तुत गर्दै उनले यो जानकारी दिएका हुन् । 

उनले बालश्रमको अन्त्य गर्ने र देशभर बाल उद्यान केन्द्र र बालगृहका चलाउने बताएका छन् । उनले सडक बालबालिकालाई पुनर्मिलन गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताएका छन् । उनले विद्यालय जान उमेर नपुगेका अनाथ बालबालिकालाई राख्न बाल केन्द्र स्थापना गर्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया