तेह्रथुमको वसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कले पर्यटकको ध्यान खिचेको छ । गुराँसे पाखाको बीचमा रहेको सुन्दर चौरको वरिपरि रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरूले पार्क आकर्षित देखिन्छ । त्यहाँ पाइने वनस्पतिहरूले चोत्लुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।











नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।