काठमाडौं– सरकारले कौसी खेतिलाइ प्रोत्सहन गर्ने भएको छ ।
सहरी क्षेत्रमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी अर्गानिक तरकारी उत्पादन गर्न सरकारले प्रोत्साहन गर्ने भएको हो ।
सबै प्रदेशमा नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्न प्रत्साहन समेत गरिने सरकारले बजेटमार्फ जानकारी गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।