२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः एन्थोनी अल्बनीज निर्वाचित

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परेपनि लेबर पार्टीका लागि एक चमत्कारपूर्ण पुनरागमन गरेका हुन् ।


देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकालेका हुन् । देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी)ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ । यो पिटर डटन नेतृत्वको विपक्षी दलको लागि स्पष्ट पराजय भएका छन् ।







  • प्रकाशित मिति : २० वैशाख, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया