Sat, 04 Apr, 2020


काठमाडौंको चक्रपथलाई १ अर्ब ६१ करोड
फरकधार / जेठ १५, २०७६

काठमाडौं– काठमाडौं चक्रपथ सडकलाई स्तोरन्नती गर्न अर्थन्त्री डा. युवराज खतिवडाले १ अर्ब ६१ करोड छुट्ट्याएका छन् । उनले बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको अध्ययन गर्न पनि बजेट छुट्ट्याएको बताएका छन् । 



सडक विस्तार सेवाका लागि २ अर्ब विनियोजन गरेको बताएका छन् ।
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्