प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली जाँदैछन् ।

ओली दिउँसो १:३५ बजे दिल्ली उड्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएकाे छ । प्रधानमन्त्री ओली आज साँझ माेदीकाे सपथ समाराेहमा सरिक हुनेछन् र माेदीसँगकाे भेटवार्तापछि शुक्रबार स्वदेश फर्किनेछन् । 

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ ।






  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार ८:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया