२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

बनेपामा चण्डेश्वरी जात्राको रौनक [तस्बिरहरू]

काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा धूमधामका साथ मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडौं नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन् । 


जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ । हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो जात्रा सोमबारबाट सुरु भएको हो । 







नेपाल न्युज बैंक 

  • प्रकाशित मिति : ३० वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया