२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

नयाँ पर्यटकीय गन्तव्य सिजी धाम [तस्बिरहरू]

सिजी मन्दिर अर्थात् सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो, जुन नवलपरासीको दुम्किबासमा अवस्थित छ। यहाँ हिन्दु धर्मका महत्त्वपूर्ण देवीदेवता– शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन्। 


शिवको १०८ फिट अग्लो मूर्ति यस स्थानको मुख्य आकर्षण हो । यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ। सुरक्षित, सफा र सांस्कृतिक रूपमा समृद्ध वातावरणले यो धामलाई पारिवारिक पिकनिक, भ्रमण तथा धार्मिक यात्राको लागि आदर्श बनाएको छ।



 





 

  • प्रकाशित मिति : १ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया