२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

अब तलमाथि हुँदैन, दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौँ : मन्त्री गुरुङ

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा अबको दुई–चार दिनमै नियुक्ति हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नियुक्तिमा अब कुनै अन्योल नरहेको बताए । ‘अब तलमाथि नभईकन दुई–चार दिनभित्र गभर्नर पाउनेछौं,’ मन्त्री गुरुङले भने ।



सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गरिरहेका बेला गभर्नर नियुक्ति नभएको भन्दै आलोचना हुँदै आएको छ । 





  • प्रकाशित मिति : १ जेठ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया