२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, नयाँ भाउ कति ?
फाइल तस्बिर

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ ।


निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ ।



समायोजित नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।   





  • प्रकाशित मिति : १ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया