१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

एसइई : कुन प्रदेशमा कस्तो नतिजा ?

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय–कक्षा १०, राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।


जम्मा ४ लाख ३८ हजार ८९६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ लाख ७१ हजार २९९ विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीलाई ग्रेडिङ प्रणालीअनुसार विभिन्न श्रेणीमा वर्गीकृत गरिएको छ ।



जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?

कोशी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,२५८ जना



मधेश : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,१३८ जना

बागमती : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– २३,७८२ जना

गण्डकी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,८९५ जना 

लुम्बिनी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,७५४ जना



कर्णाली : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,१३१ जना

सुदूरपश्चिम : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,२१९ जना

  • प्रकाशित मिति : १३ असार, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया