२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपाली महिला फुटबल टिमको कप्तानमा सावित्रा भण्डारी
फाइल तस्बिर

नेपाली महिला फुटबल टिमको कप्तानमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई नियुक्त गरिएको छ । उनले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलबाट कप्तानमा डेब्यू गरेकी हुन् । 


एन्फाले नेपालको प्लेइङ–११ सार्वजनिक गर्दा कप्तानको रूपमा मिडफिल्डर रेनुका नगरकोटे भएको उल्लेख गरिएको थियो । तर, एन्फाले केही छिनमै आफ्नो सूचना सच्याएको छ ।  



आजको खेलमा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा बेञ्चमा छिन् । उनी बेञ्चमा रहेपछि अञ्जना रानामगरले गोलकिपरको जिम्मेवारी पाएकी छन् । 





  • प्रकाशित मिति : १५ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया