१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

एसियन कप छनोट : उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध गोल फर्काएको छ ।  नेपालको तर्फबाट नेपाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले २४औं मिनेटमा गोल फर्काएकी हुन् ।


खेल सुरु भएको‍ दुई मिनेटभित्रै पहिलो गोल गरेको उज्बेकिस्तानले दोस्रो गोल १०औं मिनेटमा गर्‍यो । दोस्रो गोल खाएसँगै दबाबमा रहेको नेपालले एक गोल फर्काएपछि दबाब केही कम महसुस गरेको छ ।







  • प्रकाशित मिति : २१ असार, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया