म भारतकाे प्रधानमन्त्री हुन चाहन्छु– प्रियंका चाेपडा

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफूलाई भारतीय प्रधानमन्त्री हुन मन लागेकाे बताएकी छन् । एक अन्तरवार्ताकाे क्रममा राजनीतिमा उनकाे इन्ट्रीकाे विषयमा प्रश्न गर्दा प्रियंकाले आफू भारतकाे प्रधानमन्त्रीकाे दाैडमा सहभागी हुन मन पराउने बताएकी हुन् । 

उनले भनेकी छन् ‘म भारतकाे प्रधानमन्त्रीकाे दाैडमा सहभागी हुन मन पराउँछु र निक युएसकाे राष्ट्रपतिकाे चुनाव लडेकाे ।’

आइतबार प्रियंका चाेपडा क्यालिफाेर्नियाकाे डिग्निटी हेल्स स्पाेर्ट पार्कमा भएकाे एक कन्सर्टमा जाेनस ब्रदर्सलाई सर्पाेट गर्न पुगेकी थिइन् । यहाँका केही तस्बिर उनले सामाजिक सञ्जालमा सेयर पनि गरेकी थिइन् । 

 

 

 


 
 


 
 
 
 
 
 
 
 
 
 

Romeo oh Romeo.. 😍❤️💋 and Ava drew #nightout

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १३:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया