Fri, 23 Aug, 2019


विश्वकप क्रिकेट: आज भारत र दक्षिण अफ्रिका भिड्दै
फरकधार / जेठ २२, २०७६

 काठमाडौं – विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदै छ ।



जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियाे ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्