१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

साफ यू-२० च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशविरुद्ध नेपाल १-० ले पछाडि

साफ महिला यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको निर्णायक खेलमा नेपाल सुरुवातमै पछि परेको छ । खेलको आठौँ मिनेटमा सागोरिकाले गोल गरेपछि नेपाल १–० ले पछि परेको हो ।  


सागोरिकाले नेपालविरुद्धको पछिल्लो खेलमा रातो कार्ड पाएकी थिइन् । उनी तीन खेलको प्रतिबन्धपछि मैदान फर्किएकी हुन् । र, सागोरिकाले निर्णायक खेलमा बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी छन् । 



आजको खेल जित्ने टिमले उपाधि आफ्नो पक्षमा पार्नेछ । उपाधि जित्न बंगलादेशलाई बराबरी काफी छ । तर, नेपालले उपाधि जित्न आज बंगलादेशलाई हराउनैपर्ने समीकरण बनेको छ । 
 





  • प्रकाशित मिति : ५ साउन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया