२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

आजको बजार : घट्यो सुन, बढ्यो चाँदी

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 


सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ६ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ६ सयले गिरावट आइ प्रतितोला १ लाख ९३ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 



त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य २ हजार ९ सय ९५ रहेको थियो । आज सो मूल्य वृद्धि भएर २ हजार ३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : १३ साउन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया