२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको चौथो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।


आज प्रतितोला छापावाला सुनको मूल्य १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो । 



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार रहेको थियो । आज सुनको मूल्य वृद्धि भइ १ लाख ९४ हजार ४ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।  

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य २ हजार ३ सय रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : १४ साउन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया