२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पाँचौ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 


आज प्रतितोला सुनको मूल्य ८ सय रुपैयाँले गिरावट आएको हो । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९४ हजार ४ सय रहेको थियो । आज मूल्यमा गिरावट आइ १ लाख ९३ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 



त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार ३ सय १० रहेको थियो । आज मूल्यमा गिरावट आइ २ हजार २ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : १५ साउन, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया