२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित, एसियन कप यात्रा समाप्त

एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ ।


प्रतियोगितामा नेपाली टोलीले कुल चार खेलाडी खेलेको चार खेलमा समान एक जित, एक हार र एक बराबरी गर्दै चार अंक जोड्न सफल भयो । तर, यो अंक पर्याप्त नभएपछि नेपाल अन्तिम चरणमा अघि बढ्न सकेन । 



खेलमा नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्न संघर्ष गर्‍यो । यो पराजयले नेपालको महिला यू–२० टोलीको एएफसी एसियन कप प्रतियोगितामा यात्रा यहीँ समापन भएको छ ।

प्रतियोगितामा नेपालले गरेको प्रदर्शनबाट धेरै सुधार आवश्यक रहेको छ ।  





  • प्रकाशित मिति : २५ साउन, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया