मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो-२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।
शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रूपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।















फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।