विश्वकप क्रिकेट: आज अष्ट्रेलिया र भारत भिड्दै

 काठमाडौं– विश्वकप क्रिकेटमा आज विश्वकपको उपाधि दाबेदारअष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । 

अष्ट्रेलियाले यसभन्दा अघि अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियाे भने भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलियाकाे टिम कप्तान आराेन फिन्च छन भने भारतीय टिम विराट काेहलीकाे कप्तानीमा रहेकाे छ । 

 





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार ८:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया