Sun, 15 Sep, 2019


विश्वकप क्रिकेट: आज अष्ट्रेलिया र भारत भिड्दै
फरकधार / जेठ २६, २०७६

 काठमाडौं– विश्वकप क्रिकेटमा आज विश्वकपको उपाधि दाबेदारअष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।



नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । 

अष्ट्रेलियाले यसभन्दा अघि अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियाे भने भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

अष्ट्रेलियाकाे टिम कप्तान आराेन फिन्च छन भने भारतीय टिम विराट काेहलीकाे कप्तानीमा रहेकाे छ । 

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्