२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

आज सुनचाँदीको मूल्य बढ्यो कि घट्यो ?

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ५ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ हजार ३ सयले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९४ हजार ८ सय पुगेको छ । 



त्यसो त आज चाँदीको मूल्य समेत वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ९० रहेको छ । यसअघि बुधबार चाँदीको मूल्य २ हजार २ सय ५५ रहेको थियो । 





  • प्रकाशित मिति : ५ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया