ट्याङकर र बस ठोक्किदा ६ जना घाइते

गोरखा – काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याङकर र  गोरखा सौरपानीबाट काठमाडौँ जादैँ गरेको बस चितवनको इच्छाकामना ३, चुम्लिङ्गटारमा ठोक्किदा ६ जना घाइते भएका छन् । 

ना १ क ६४११ नम्बरको सिमेन्ट बोक्ने ट्याङ्ककर र ना ४ ख १४०४७ नम्बरको बस विहान ११ः३० बजे ठोक्किएको हो ।  ठोक्किदा बसमा सवार १८ जना घाइते भएका छन् । 
  
घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते मध्ये ६ जनालाई स्थानीय पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १५:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया