२३ फागुन, २०८२ शनिबार
March 7, 2026

सुनको मूल्यले गर्‍यो हालसम्मकै ‘रेकर्ड  ब्रेक’, तोलामै ३ हजारले बढ्यो

साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

गत कारोबार दिन शुक्रबारको तुलनामा नेपाली बजारमा छापावाला सुनको मूल्य ३ हजारले बढेको हो । अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ६ सय रहेकोमा आज मूल्य वृद्धि भइ २ लाख ३ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 



त्यस्तै आज चाँदीको मूल्य २ हजार ३ सय ६० रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ४ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : १५ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया