Sun, 15 Sep, 2019


माेटरसाइकलकाे ठक्करबाट एकान्तकुनामा एक पैदल यात्रुकाे मृत्यु
फरकधार / जेठ २७, २०७६

काठमाडौं – मोटरसाइकलको ठक्करबाट एकान्तकुनामा एक जना पैदल यात्रीको ज्यान गएको छ।



बा ८८ प ९७५० मोटरसाइकलको ठक्करबाट गएराति गार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ। उनलाई ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरी नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्