१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

संसद् : रास्वपा र राप्रपाले आफ्नो भनाइ राखे, बैठक बहिष्कार गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) पनि संसद् बैठक बहिष्कार गरेका छन् । 


बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाइ राखेपछि बैठक बहिष्कार गरेर सदनबाट बाहिरिएका छन् । 



उनीहरूले लामो समयदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानबिनको माग गर्दै सदन बहिष्कार गर्दै आइरहेका छन् ।  





  • प्रकाशित मिति : १८ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया