अवैध हतियारसहित एकजना पक्राउ

काठमाडौं– अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट हितयारधारीलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले घटनाबारे पुष्टि गरे पनि थप विवरण भने गोप्य नै राखेको छ । 

यस सम्बन्धमा थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १४:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया