Mon, 24 Jun, 2019


अवैध हतियारसहित एकजना पक्राउ
फरकधार / जेठ २७, २०७६

काठमाडौं– अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट हितयारधारीलाई पक्राउ गरेको हो ।



प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले घटनाबारे पुष्टि गरे पनि थप विवरण भने गोप्य नै राखेको छ । 

यस सम्बन्धमा थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्