२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाद्वारा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । 


संयुक्त राष्ट्रसंको आव्हानमा शान्ति स्थापना कार्यको लागि युएनएमआइएसएस (UNMISS) मा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गर्नको लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली बिहिबार मिसन इलाका प्रस्थान गरेका छन् । 



उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७५ जना नेपाली शान्ति सैनिकहरू भाद्र १९ गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत छन् । 



 



  • प्रकाशित मिति : २० भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया