काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शनिबार काठमाडौंको वसन्तपुरमा मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगर प्रमुख बालेन शाहलगायत शीर्ष व्यक्तिहरूले जात्राको अवलोकन गरेका थिए ।
आजकै दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा पनि रहिआएको छ ।















फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।