Mon, 24 Jun, 2019


न्युयोर्कको ५४ तले भवनको छतमा हेलिकोप्टर क्र्यास
फरकधार / जेठ २७, २०७६

एजेन्सी– न्युयोर्कको म्यानहटन सहरको एक ५४ तले भवनमा सोमबार साँझ अवतरणका क्रममा हेलिकोप्टर क्र्यास भएको छ । यो दुर्घटनामा पाइलटको मृत्यु भएको छ । 



हेलिकोप्टर आपतकालीन अवस्थामा त्यो भवनको छतमा अवतरण गर्न खोजिएको थियो । तर, हेलिकोप्टरमा समस्या आयो र आगलागी भयो । 

यो दुर्घटनामा भवनका कोही पनि घाइते नभएको त्यहाँका अधिकारीले बताएका छन् । भवनमा आगलागी भए पनि ठूलो क्षति पुगेको छैन ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्