२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

कलंकीमा गोली चल्यो, दुईजना घाइते

प्रहरीले गोली चलाउँदा कलंकीमा दुईजना घाइते भएका छन् । जेनजी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।


सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन गरिरहेका छन् । 



सोमबार प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आक्रोशित भएका आम नागरिकले राजनीतिक पार्टी कार्यालय र नेताका घरलाई केन्द्रित गरेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।





  • प्रकाशित मिति : २४ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया