२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

प्रदर्शनकारीद्वारा प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।


जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।



आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

मंगलबार प्रदर्शनकारीले शीर्ष नेताका घर, पार्टी कार्यालयलाई निशाना बनाएर आगजनी तथा तोडफोड गरिरहेका छन् ।





  • प्रकाशित मिति : २४ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया