२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

आन्दोलनकारी भन्छन्- आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री

जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरूले आफूहरूको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।


उनीहरुले बालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरुको भनाइ छ ।



प्रदर्शनकारी राम अधिकारीले आफ्नो जित भएको प्रतिक्रिया दिए । संसद भवन अगाडि रगतको खोला बगेको प्रतिक्रिया दिएका उनले मृतकहरुलाई न्याय मिलेको बताए । आन्दोलन सफल भएको उनीहरुको प्रतिक्रिया थियो । 





  • प्रकाशित मिति : २४ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया