१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै काठमाडौंबासीको जनजीवन [फोटोफिचर]

जेनजी आन्दोलनका कारण देशको शान्ति सुरक्षामा बढेको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै काठमाडौंबासीको जनजीवन पुरानै लयमा चल्न थालेको छ ।


शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यु ​ तथा निषेधाज्ञा हटाएको हो । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यु ​ तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो ।



सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।





  • प्रकाशित मिति : २८ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया