राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।
श्रेष्ठले रास्वपामा ‘गल्ती स्वीकार नगर्ने, आलोचकलाई मिडिया ट्रायल गर्नेलगायतको प्रवृत्ति बढेको’ आरोप लगाउँदै पार्टी छाडेको बताएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।