२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा रंगरोगन [तस्बिरहरू]
तस्बिर : बिजेन अमात्य/नेपाल न्यूज बैंक

गत २३ र २४ भदाैमा भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु गरिएको छ ।


आन्दोलनकारीले प्रदर्शनका क्रममा देशकै प्रमुख प्रशासकीय भवन, विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए, जसका कारण मन्त्रालय भवनको भित्री भागमा ठूलो क्षति पुगेको थियो ।  







 

  • प्रकाशित मिति : २ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया