काठमाडौं टुँडिखेलमा शुक्रबार विशेष समारोह आयोजना गरी संविधान दिवस मनाइएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्चपदस्थ व्यक्तिको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाले विभिन्न कलात्मक तथा सैनिक प्रदर्शन प्रस्तुत गरेको थियो । त्यसैगरी संस्कृति झल्काउने झाँकीसहित विविध कार्यक्रममार्फत संविधान दिवसलाई औपचारिकरूपले मनाइएको हो ।













फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।