नङ पालिसले नै माेटाउँछ मान्छे !

एजेन्सी- नङहरु राम्राे देखाउन नङ पालिस अधिकांश नेपाली महिलाले प्रयाेग गर्छन् ।

नङ पालिसले मानिसलाई राम्राे त देखाउला तर यसले स्वास्थ्यमा पनि निकै नराम्रा असर पार्छ । र, नङ पालिसकै कारण ताैल पनि बढ्छ । नङ पालिसकाे प्रयाेगले ताैल बढ्ने कुरा एउटा अध्ययनमा खुलासा भएकाे हाे ।

नङ पालिसमा प्रयाेग हुने केमिकल ट्रिफेनाइल फाेस्फेटले शरीरलाई निकै धेरै असर पुर्याउँछ । यसलाई टिपिएचडी पनि भनिन्छ । यसले हाम्राे इन्डाेक्राइनमा गढबढी गरिदिने भएकाले हाम्राे हर्माेनहरुमा यसले समस्या पुर्याउँछ । जसले अन्तत ताैल मात्र बढ्दैन, अन्य समस्याहरु पनि उत्पन्न हुन्छन् ।

दुई दर्जनभन्दा बढी महिलामा गरिएकाे एक अध्ययन अनुसार नङ पालिस लगाएकाे १० घन्टादेखि १४ घन्टामा उनीहरुकाे शरीरमा नङ पालिसमा प्रयाेग भएकाे केमिकल पाइएकाे थियाे ।

याे अध्ययन गरेकी जाेहना कांगलटनले पछिल्लाे समय यसकाे प्रयाेग बढ्दै जाँदा झन् समस्या भएकाे बताएकी छिन् । उनीहरुले अनुसन्धानमा प्रयाेग गरेका १० मध्ये ८ नङ पालिसमा टिपिएचपी पाइएकाे बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया