७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

भियतनामसँगको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा, क-कसले पाए मौका ?
फाइल तस्बिर

एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा भएको छ ।

प्रमुख प्रशिक्षक म्याट रोसले आइतबार ३३ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् । नेपालले एसियन कप छनोटअन्तर्गत भियतनामसँग आगामी ९ अक्टोबर र १४ अक्टोबरमा भिड्ने तालिका छ ।



सो खेल काठमाडौंस्थित दशरथ रंगशालामा खेलिनुपर्ने भए पनि एसियाली फुटबल महासंघ (एएफसी) ले रंगशालालाई अयोग्य ठहर गर्दै दुवै टोलीलाई तटस्थ मैदान रोज्न निर्देशन दिएको थियो ।

त्यसपछि नेपाल र भियतनाम दुवैले ‘होम एन्ड अवे’ खेल भियतनाममै सञ्चालन गर्ने प्रस्ताव राखेपछि एएफसीले अनुमति प्रदान गरेको हो ।   



नेपालको प्रारम्भिक टोली :



  • प्रकाशित मिति : ५ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया