नेपाली बजारमा सुनको मूल्य आज उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन हिजोको मूल्यभन्दा ७०० रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।