२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

क्विन्टन डिककले लिए संन्यास फिर्ता

दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट संन्यास फिर्ता लिएका छन् ।


उनले पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको टोलीमा पुनः स्थान बनाएका छन् । डिककले सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग तीन विकेटले पराजित भएपछि संन्यास घोषणा गरेका थिए।



उनको पुनरागमनसँगै दक्षिण अफ्रिका ब्याटिङ पक्ष बलियो बनेको छ ।





  • प्रकाशित मिति : ६ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया