२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

नेपालले भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली महिला फुटबल टिमले भारतविरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।  


अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले २६ अक्टोबरमा मैत्रीपूर्ण म्याच खेल्ने भएको हो । 



खेल भारतको सिक्किममा हुनेछ । 
 





  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया