२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

ओभरियन क्यान्सर के हो ? यस्तो हुन्छ मुख्य कारण र लक्षण

ओभरीयन क्यान्सर भन्नाले महिलाको डिम्बाशय (ओभरी) मा हुने क्यान्सर हो । महिलाहरूको प्रजनन प्रणालीमा दुई वटा डिम्बाशय हुन्छन्, जसले डिम्ब (अण्डा) उत्पादन गर्छन् र हार्मोनहरू ( एस्ट्रोजेन र प्रोजेस्टेरोन) बनाउँछन् ।


क्यान्सर रोग विशेषज्ञ डा. समीर अख्तरका अनुसार जब डिम्बाशयको कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन थाल्छन्, र शरीरका स्वस्थ तन्तुलाई  आक्रमण र नष्ट गर्न थाल्छन् त्यसलाई ओभरीयन क्यान्सर भनिन्छ।



मुख्यतया ओभरीयन क्यान्सर तीन किसिमका हुन्छन् :

इपिथेलियल ट्युमर 
डिम्बाशयको बाहिरी सतहबाट उत्पन्न हुने सबैभन्दा सामान्य प्रकार हो।



जर्म सेल ट्युमर 
यो अण्डा उत्पादन गर्ने कोषहरूबाट सुरु हुने क्यान्सर हो। यो प्रायः कम उमेरका महिलामा देखिन्छ।

स्ट्रोमल ट्युमर 
यो हर्मोन बनाउने कोषहरूबाट सुरु हुने दुर्लभ प्रकारको क्यान्सर हो।



  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया